गायक तथा संगीतकार चेतन सापकोटाको देशभक्ती गीत बजारमा ( भिडियो सहित )

गायक तथा संगीतकार चेतन सापकोटा ज्युको संगीतमा देशभक्ती नया गीत! ज्ञानेन्द्र गदालको ज्युको शब्द रचनामा, चर्चित गायक एम बराल ज्यु र गायिका रिता गुरागाईको आवाजमा! दर्जनौ सिने कलाकार ज्युहरुको प्रतुती रहेको यो गीत बजार मा आएको छ |
उक्त गित बजारमा आउनु बितिकै लाखौ दर्शक हरुले मन पराउनु भाको पाइएको छ |
भिडियो हेर्नुहोस |