इजरायलमा भव्य तीज महोत्सव कार्यक्रमको मुनाफा रास्कोट अस्पताल लाइ हस्तान्तरण गरिने !

(फोटोफिचरसहित)

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा इजरायलमा तीज महोत्सव भव्य रुपमा मनाइएको छ । रवि लामिछाने फाउण्डेशनद्वारा कर्णालीको रासकोटमा निर्माणाधीन रासकोट नमूना डिजिटल अस्पताललाई सहयोग गर्नको लागि सो महोत्सव मनाइएको हो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहनुभएका चर्चित गायक प्रमोद खरेल, हिमाल सागर, गायिका टिका प्रसाई, लोक गायिका शान्ति श्री परियार, गायत तथा संगितकार चेतन सापकोटा लगायतले मनोरञ्जन दिनुभएको थियो । तेलअविभ युनिभर्सिटि हलमा शुक्रबार भएको कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो ।

नेपाल राजदूतावास इजरायल महामहिम राजदुत डा. अन्जान शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रमका विषेश अतिथिहरुमा अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपकप्रसाद ओली, गैर आवासीय नेपाली संघ इजरायल पूर्व अध्यक्ष सुबास खरेल, सस्थापक संरक्षक जय ओडारी तथा संरक्षक गणेश गौतम रहनु भाको थियो तथा  गैर आवासीय नेपाली संघ इजरायककी अध्यक्ष तथा कार्यक्रम संयोजक शान्ता अधिकारी ज्ञवाली रहनु भएको थियो  कार्यक्रमको सञ्चालन निकेश प्रसाइ तथा नयन सापकोटाले  गर्नुभएको थियो |

झापाली समाज इजरायलको मुख्य आयोजना रहेको कार्यक्रममा कार्यक्रम संयोजक गैर आवासीय नेपाली संघ रहेको थियो । त्यस्तै आयोजकहरु चितवन समाज, भोजपुर समाज, पर्वत समाज, रुपन्देही सेवा समाज, नारीका लागि नारी एक करोड एक रुपैंया अक्षयकोष, प्रवासी सिर्जनशिल महिला समूह, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, सहयोगी मनहरुको समाज, इजरायल गोर्खा एशोसियसन, हिन्दू जागरण अभियान, ओम जनजागरण अभियान, विश्व नेपाली साहित्य महासंघ शाखा, अन्तराष्ट्रिय कलाकार सामाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साहित्यिक चौतारी नेपाल, मुक्तक प्रतिष्ठान, प्रवासी नेपाली नागरिक समाज, जनसम्पर्क समिति इजरायलः नेका, प्रवासी नेपाली एकता समाज, राष्ट्रिय तामाङ घेदुङ रहेका थिए ।

त्यस्तै मुख्य प्रायोजक दिपकप्रसाद ओली, सुवाष खरेल रहुनभएको थियो भने प्रायोजक हाम्रो मोवाइल होलसेल इन्डियन मार्केट रहेको थियो । त्यस्तै मिडिया पार्टनरमा बुद्धसन्देश डटकम, हाम्रो दमक डटकम, ए वान खबर डटकम, हाम्रो पेज डटकम, तिनचुले मिडिया, अर्धाखाँची बुलेटिन, लाइक नेपाल डटकम, तामाङ अनलाइन डटकम, स्वदेश नेपाल डटकम, शुभदिन डटकम, खबरटाइम डटकम लगायत रहेको थियो । त्यस्तै फोटो भिडियो सहयोगीमा अनिल सिंह राजपुत, भिम ओडारी, राजेन्द्र भण्डारी, सिजन गिरी रहनुभएको थियो ।

यसैबीच समाजले सामाजिक सञ्जालमा फोटो प्रतिष्पर्धा प्रतियोगिता राखेको थियो । प्रतियोगितामा सुमि शेर्पा प्रथम, आरजु बिष्ट द्वितीय, सरीसमा बराल तृतीत, ईशा शर्मा चौथो र गोमा श्रेष्ठ पाँचौं हुनुभएको थियो । उहाँहरुलाई पुरस्कार र प्रमाणपत्र समेत सो कार्यक्रम मार्फत वितरण गरिएको थियो ।

तस्वीरमा तीज महोत्सव:

 

 

 

 

 

साथै उक्त कार्यक्रमको मुनाफा बाट चितवनमा निर्माणाधीन नेपालको गौरब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लाइ रु १००००० एक लाख हस्तान्तरण गरिने मुला आयोजक सस्था झापाली समाज इजरायलले जनाएको छ |

प्रकाशित भदौ १५ आइतबार २०७६  ##   इजरायलमा भव्य तीज महोत्सव कार्यक्रम  ###                  ###

 

 

 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…