नेपालको पहिचान कहाँ रहन्छ नेपालिनै नभए !!

नेपाली हुनुमा गौरव गरौ |


नेपालको पहिचान कहाँ रहन्छ नेपाली नै नभए नेपाली हुनुमा गौरव गरौं । श्रावण ३० ।

आफ्नो देशमा रोजगारीको खडेरीले दीर्घकालीन रुप लिइरहँदा पेटको जोहोमा विभिन्न देशमा प्रवासिने नेपालीहरु लाखौंको संख्यामा छन् । त्यस्तै रोजगारीकै सिलसिलामा २ दशकभन्दा पहिले भारत देशमा पस्नेहरुमध्ये म पनि एउटा नेपाली हुँ । हामी जहाँ छौँ, त्यहीँ पहिचानको मुल फुटाउनु पर्छ र हामीसँग जे छ, त्यसैलाई सिर्जनात्मक प्रस्तुति दिएर आफ्नो र देशको पहिचान दिनुपर्छ भन्ने मान्यता बोक्दै भारतमा नेपालीहरुको हकहितका लागि काम गरिरहेको संस्था प्रवासी नेपाली संघ भारतमा आवद्द भएर तामिलनाडु पुदुचेरी संयुक्त राज्य समितिअन्तर्गत मिरमिरे जनसांस्कृतिक परिवारमा संयोजकको भूमिका निर्वाह गर्दै यहाँ अस्थायी रुपमा तथा स्थायी रुपमा बस्ने नेपालीहरुका बालबच्चाहरुलाई आफ्नो संस्कार बिर्सनु हुँदैन र नेपाली हौँ

भनेर परिचित हुनुपर्छ भन्ने पाठ सिकाउँदै यात्रा गरिरहँदा गौरवले शिर ठाडो हुन्छ । यसै क्रममा यहाँका स्थानीय वैवाहिक समारोहमा होस् वा स्थानीय विद्यालयको कुनै कार्यक्रममा होस्, नेपालीपनको प्रस्तुतिहरु दिएर अन्तर्रास्ट्रिय जगतसम्म आफ्नो देशलाई पहिचान गराउने सन्दर्भमा यसपालि पनि भर्खरै अर्को एउटा उदाहरण दिन खोज्दै आफ्नै बच्चा (छोरी सृष्टि शर्मा) पठनपाठन गर्ने दक्षिण भारत चेन्नै सहरको एउटा मान्य निजी विद्यालय (कवि भारती विद्यालय) ले आयोजना गरेको अन्तरजातीय र क्षेत्रीय पोशाक प्रतिस्पर्धामा भाग लिई नेपालका राजा र राजकुमारीको अभिनय गरी उत्कृष्ट भई प्रथम स्थान ओगट्न पाउँदा आफ्नो मात्रै नभई आम प्रवासी नेपालीहरुको गौरवको हो भन्ने कुराको महशुस भएको छ । भारतमा मात्रै नभई विभिन्न देशहरुका प्रवासी नेपालीहरुले यस्तै नेपाली पहिचानका उदाहरणीय कार्यहरुलाई निरन्तरता दिनु आजको आवश्यक हो ।

प्रवासिने क्रममा प्रवासमै स्थायी तथा अस्थायी रुपमा बसोबास गरी छोराछोरीहरुलाई पठनपाठन गराउने र ती छोराछोरीहरुले त्यहीँका स्थानीयहरुसँग वैवाहिक सम्बन्धमा बाँधिने क्रम पनि चर्को रुपमा देखा परेको तथ्य हामीहरुसँग छर्लङ्ग छ । यस विषयलाई बेलैमा न्यूनीकरण गर्न र यसरी नेपालीत्व नै लोप हुनबाट बचाउन साहित्य कला र संस्कृति अत्यावश्यक हुन्छ । प्रवासमा पनि नेपाल देश र नेपालीको पहिचानलाई जीवित राख्नका लागि सरोकारवालाहरुले गम्भीरता अपनाउन जरुरी छ । नेपालको पहिचान कहाँ रहन्छ नेपाली नै नभए । नेपाली हुनुमा गौरव छौँ । हाम्रो यात्रा जारी छ ।। धन्यवाद राम प्रसाद शर्मा दक्षिण भारत

बुधबार ३० श्रावण, २०७५             #रामजी पौडेल बुद्ध संचारको लागि भारत प्रतिनिधि  रामजी पौडेल #                 #नेपालको पहिचान #                                                                                                            ###

 
 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…