‘ आन्तरिक र वाह्यि पर्यटक भित्राउनुको विकल्प छैन’ :चित्रकला शर्मा भारती

साउन ३०
कुश्मा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले समाजिक काम मात्र नभई वडामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण सहित प्रचारप्रसार गर्ने नयाँ कार्यको शुरुवात गरेको छ । यो वडामा पर्यटक भित्राउने पूर्वाधारहरु पर्याप्त छन् । यो वडामा नेपालकै अग्लो र लामो कुस्मा ज्ञादी झोलुङ्गे पुल,वडागाउँ मडिकुवा झोलुङ्गे पुल, वडागाउँ वलेवा मडिकुवा झोलुङ्ग पुल सहित निमार्ण्धिन बञ्जी जम्प खेल,कुस्मा वलेवा यान्त्रीक पुल,गुप्तेश्प। गुफा लगायतका पर्यटकीय क्षेत्र तथा धार्मिक मठ मन्दिर रहेका छन् । यी सवैको संरक्षण र प्रचारप्रसार गर्न वडाले हाल होडिङ्ग बोर्ड राख्ने लगायतका गतिबिधीहरु सञ्चालन गरेको छ । यसै बिषयमा रहेर वडाध्यक्ष चित्रकला शर्मा भारती संग गरेको कुराकानीको संक्षेप –

१.वडाअध्यक्ष ज्यू प्रचारप्रसारवाट पर्यटक भित्राउन् सकिन्छ ?
– धन्यवाद ! र्हेनुहोस् कुस्माको चिनारी लामा अग्ला पुल,धार्मिक मठमन्दिर निमार्ण्धिन वञ्जी जम्प,यान्त्रीक पुल रहेका छन् जो वडा नम्बर ५ मा पर्दछन् । यहाँका धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु अवलोकन गर्न मानिसहरु आउँने गरेको सवैलाई थाह भएको कुरा हो । कुस्मा सहित पर्वतको चिनारी दिनुपर्ने कर्तव्य तँपाई हाम्रो हो भन्ने लाग्छ । यहाँका अग्ला लामा पुलहरुको अवलोकन गर्न आउँने आन्तरिक तथा वाह्यि पर्यटकलाई वडा भित्र रहेका पूर्वाधारहरुको जानकारी दिनुपर्छ भन्ने होडिङ्ग वोर्ड पुलको वारपार गर्ने ठाउँमा राखेर प्रचारप्रसारको थालनी हामीले गरेका छौं । उनीहरु पुल मात्रै घुमन आउन्छन् । उनीहरुलाई यहाँ अन्य मठमन्दिर रहेछन् भन्ने थाहा नहुँदा त्यहाँ नपुगी फर्केको अवस्था पनि छ । केहि मात्रमा यसरी अन्य क्षेत्रको बारेमा जानकारी दिन सकियो भने हामीले यहाँ उनीहरुलाई राऋन सक्छौं । उनीहरुले अन्य पाहनुहरुलाई निमन्त्रण गर्दछन् । अनि पर्यटन मैत्री वडा सहितको हाम्रो जिल्ला वन्न खासै समय लाग्दैन जस्तो लागेर हालमा यो काम भएको हो ।

२.पर्यटकलाई केहि दिन राख्न सक्ने आधार हुनु प¥यो नि ?
– मैले भने नि पर्यटकहरुलाई राख्ने सक्ने आधार नै यहाँको धार्मिक तथा पर्यटकीय स्थलहरुको उनीहरुलाई जानकारी दिनु हो । यहाँ नेपालकै अग्लो र लामो कुस्मा ज्ञादी झोलुङ्गे पुल,वडागाउँ मडिकुवा झोलुङ्गे पुल, वडागाउँ वलेवा मडिकुवा झोलुङ्ग पुल सहित निमार्ण्धिन बञ्जी जम्प खेल,कुस्मा वलेवा यान्त्रीक पुल,गुप्तेश्प। गुफा लगायतका पर्यटकीय क्षेत्र तथा धार्मिक मठ मन्दिर रहेका छन् । ती क्षेत्रमा जाने आउँने मात्र त हुदैन् । उनीहरु मानौ अग्ला पुल अवलोकन सहित रमाउन ,फोटो ससेन गर्न त १ दिन मात्रै पर्यात हुन्न । तसर्थ,उनीहरुलाई २÷३ दिने पुलको अवलोकन घुमघाममा खर्चनु पर्छ । अन्य दिन दिन धार्मिक स्थलको अवलोकन सहित घुमघाममा व्यतित गर्दा हप्ता दिन लागि हाल्छ । हप्ता दिन सम्म पर्वतमा बिताउँदा उनीहरुलाई आवश्यक किराना,कपडा लगायतका अन्य आवश्यक समाग्रिहरु खरिद् गर्छन । त्यसले व्यापारीको व्यापारमा पनि टेवा पुग्छ ।

३.पर्यटक भित्राउने कामले मात्रै यो वडा समिद्ध होला त ?
– अवश्य वनाउँन सकिन्छ । तथापी ,यसमा मात्रै केन्द्रित भईन्छ भन्ने पनि छैन । यहाँका अन्य गतिविधीहरु जस्तै महिलादिदि वहिनी दाजुभाईहरुले स्वयंम आत्मानिर्भर वन्न थालेका कार्यहरु पनि हामीले गर्छौ । यदी पर्यटकको जिल्ला वनाउँन सक्यौ भने वडा नम्बर ५ को मात्रै विकास होइन । समर्ग जिल्लाभरका नागरिकहरुको आर्यस्रोत बढाउन सकिन्छ । उनीहरुले अहिले कुस्माको व्यापारमा गीरावट आयो भनिरहेका छन् । यो भयो भने व्यापार पनि वड्छ । आम्दानी गर्दै आत्मानिर्भर बनछन् ।

४.महिला वडाअध्यक्ष कार्य सम्पादन गर्न ग्राहो छ ?
– त्यस्तो छैन् । यहाँका सवै महिला पुरुषहरुको साथ र सहयोग छ मलाई । हामीले उहाँहरुलाई के के गर्नुप¥यो भन्दै घरदैलो पनि चलायौं । आवश्यक मागहरु चाहेको खण्डमा वडाकार्यालयमा आउँछन् । अनुगमन गर्दै बिस्तारै माग र आवश्यकता आधाारमा पुर्ति गछौं । पुरुषहरुको सुझाव सल्लाह र मागका आधारमा कामहरु गर्दछौं । केहि हस्तक्षेप र असहयोग भएको छैन् र हुन्न पनि ।
५.अन्यमा वडावासीलाई तँपाईको भनाई ?
– पहिला म वडाअध्यक्ष भएको कारण आवश्यक कामहरु माग र आवश्यकताको आधारमा अवलोकन र अध्यान्न गर्दै अगाडी वढाउँछ । यहाँका शैक्षिक क्षेत्रको सुधार स्तरउन्नित,दलित महिलाको आर्यआर्जन वढाउन प्रयत्नशिल छौं । युवाहरुलाई पनि उद्यमसिलता तर्फ लाने लगायतका सामाजिक कामहरुमा वडा निकै प्रयासरत्त छ । एकै पटक भएा भन्दा पनि विस्तारै कामहरु गर्दै जान्छौं अनि मागहरु पुरा गर्छौ भन्छु । अझ बिषेश गरेर पर्यटक र धार्मिक स्थलहरु प्राय हाम्रो वडामा पर्दछन् । यीनको प्रचारप्रसारमा सवै आआफ्नो ठाउँवाट लागौं भन्ने हो । हामी पनि यो काममा लागि रहेका छौं । थप,सहयोगका लागि नगरपालिका सम्क्ष पनि हाम्रो वडा माग गर्दछ । र ,अन्तयमा गण्डकी प्रदेश भरिकै सर्वा्धिक लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका समाधानलाई मेरो कुरा आम जनता माझ पु¥याउने प्रयास गरिदिनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। तपाईंमाथि आज नराम्रो भावना राख्नेहरूले पनि कुरा सपार्न खोज्छन् र तपाईंलाई आफ्नो बनाउने प्रयास गर्नेछन्। "आज, तपाईंले आफ्नी प्रियतमाले तपाईंलाई कति प्रेम गर्छिन भन्ने महसुस गर्नुहुनेछ।" तपाईंले आज उँचो ज्याला र राम्रो पदमा पुर्याउने थप जिम्मेवारी छनोट गर्न सक्नुहुन्छ। तपाईंको जोडी आज रमाइलो मुडमा छन्, तपाईंलाईले उनलाई आवश्यक सबै सहयोग दिएर आजलाई आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बनाउन उनलाई मद्दत गर्नु पर्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। दीर्घ अवधिको आधारमा तपाईंले लगानी गर्नुभयो भने पर्याप्त लाभ हुनेछ। तपाईंले आफ्नो समस्या बिर्सिनुहुनेछ र परिवारका सदस्यहरुसँग राम्रो समय बिताउनु हुनेछ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। साझेदारी परियोजनाहरूले सकारात्मक परिणाम दिनु भन्दा बढी समस्याको सिर्जना गर्नेछन् - तपाईं विशेष गरी कसैले तपाईंसँग फाइदा उठाउनको लागि आफैंले अनुमति दिएकोमा आफैमाथि रिसाउनु हुनेछ। आज आफ्नो जोडीले तपाईंको पीडा क्षण मै निकाल्न सक्छन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। तपाईंले छोराछोरी वा तपाईं भन्दा कम अनुभवीहरूसँग धैर्य धारण गर्नुपर्छ। भेटघाटको मिति कार्यक्रम असफल हुन सक्ने हुनाले निराशाको सामना गर्नु पर्ने हुन सक्छ। सकारात्मक मनोवृत्तिका साथै तपाईंको भित्री मानले कार्यस्थलमा सफलता दिनेछ। भित्री गुणहरूले सन्तुष्टि ल्याउँछ - सकारात्मक दृष्टिकोणले सफलता दिन्छ। आज मान्छेहरूले तपाईंको प्रशंसा गर्नेछन् - जुन तपाईंले सधैं सुन्न चाहनु हुन्थ्यो। आफ्नो जन्मदिन बिर्सेको वा केही अन्य कुरा बिर्सेको जस्ता साधारण कुरामा आफ्नो जोडीसित पुरानो मुद्दामा आज तपाईं भिड्न सक्नु हुन्छ। तर, सबै कुरा दिनको अन्तमा ठीक हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। घरमा कुनै पनि परिवर्तन गर्नु अघि आफ्ना अग्रजहरूको सुझाव लिनुहोस्, अन्यथा यसले उनीहरूको रिस र दुख आमन्त्रण गर्न सक्छ। तपाईंका आँसु कुनै विशेष मित्रले पुछिदिन सक्छ। विशेष गरेर तपाईंले कुराहरू कुटनैतिक तरीकाले सामना गर्नु भएन भने कार्यस्थलमा तपाईंको लागि नयाँ समस्या आइपर्ने छन्। तपाईंको जीवनसाथी कहिल्यै आजभन्दा रमाइलो थिएनन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ। स्वस्थ मन सधैं एउटा स्वस्थ शरीरमा रहन्छ भन्ने याद राख्नुहोस्। मित्र साथै परिवारका सदस्यहरुसँग एउटा साँझ कार्यक्रमको आयोजना गर्नुहोस्। अचानक भएको रोमान्टिक तर्कले तपाईंलाई भ्रममा पार्न सक्नेछ। सह-कार्यकर्ता र अघीनस्तहरूले चिन्ता र तनाउ ल्याउनेछन्। रोमान्टिक गीतहरू, खुशबूदार मोमबत्ती, राम्रो खाना, र केही पेयहरू; यो दिन आफ्नो जोडीसित यस्तै नै हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
गर्भवती आमाले भुईंमा हिंड्दा विशेष ध्यान दिनुपर्छ र यदि सम्भव छ भने धूम्रपान गरेको बेला मित्रसँग खडा नहुनुहोस्। यसले नजन्मेको बच्चालाई नराम्रो असर गर्न सक्छ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यात्रा गर्ने मौका खोज्नु पर्नेछ। आज तपाईंले आफ्नो जोडीका प्रेमको चरम देख्नु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंलाई साह्रै तनाउ भएको महसुस भयो भने - बच्चाहरुसँग बढी समय बिताउनुहोस्। तिनीहरूको न्यानो अंकमाल / लुटुपुटु वा निर्दोष मुस्कानले तपाईंलाई आफ्नो दुःखबाट छुटकारा मिल्न सक्छ। तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्। उचित संवाद र सहकार्यले जोडीसंगको सम्बन्धमा सुधार हुनेछ। तपाईंको प्रेमी जीवनले तपाईंको लागि आज साँच्चै नै अद्भुत केही ल्याउनेछ। व्यवसायीको लागि राम्रो दिन। व्यापारको उद्देश्य लिएर अचानक गरिएको यात्राले सकारात्मक परिणाम ल्याउन सक्छ। वैवाहिक जीवनले धेरै लाभबरू संगै लिएर आउँछ, र तपाईंले आज ती सबैको अनुभव गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आशिष् र राम्रो भाग्य तपाईंको बाटोमा आउनाले इच्छा पूरा हुनेछ - र यो अघिल्लो दिनको कठिन कामको परिणामले गर्दा हो। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। आज, तपाईंलाई आफ्नो मालिक सधैं तपाईंसँग किन यति अशिष्ट छ भन्ने सत्य थाहा हुनेछ। यसले तपाईंलाई साँच्चै नै राम्रो लाग्नेछ। तपाईंको जोडी आज धेरै रोमान्टिक देखिन्छन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
फिटनेस र वजन घटाउने कार्यक्रमले तपाईंलाई राम्रो आकार बस्न मद्दत गर्नेछ। पैसाको समस्या दिनको पछिल्लो भागमा सुधार हुनेछ। आफ्नो सामाजिक जीवनलाई बेवास्ता नगर्नुहोस्। आफ्नो व्यस्त तालिकाबाट केही समय निकाल्नुहोस् र आफ्नो परिवारसँग पार्टीमा जानुहोस्। यसले तपाईंको दबाब मात्रलाई राहत दिंदैन, हिचकिचाहट पनि हटाउँछ। व्यक्तिगत निर्देशनले तपाईंको सम्बन्ध सुधार हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। पुरानो कुनै मित्रले तपाईंसँग सम्पर्क गर्नेछ र यस दिनलाई अविस्मरणीय दिन बनाउने सम्भावना छ। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंलाई आफ्नो स्वास्थ्य र शरीर सुधार गर्ने कामहरूको लागि प्रशस्त समय हुनेछ। यदि तपाईंले कार्यालयमा अतिरिक्त समय बिताउनुभयो भने तपाईंको घरेलू जीवनमा समस्या हुनेछ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। तपाईंको नयाँ योजना र उद्यमको बारेमा भागीदारहरू उत्साहित हुनेछन्। समयका अभावको कारण तपाईं र तपाईंको प्रेमी बीच निराशा बढ्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै त्रसित धटनाहरूले तपाईंको प्रतिरोध गर्ने र सोच्ने शक्ति कमजोर गराउँछ। सकारात्मक सोच लिएर रोग विरुद्ध लड्नुहोस्। घरेलु काम गलाउने हुनेछ र यो मानसिक तनाउको लागि एउटा प्रमुख कारण बन्नेछ। आज प्रेमको परमानन्दमा तपाईंको सपना र वास्तविकताको मिश्रण हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। धेरै विषयहरूमा धेरै असहमति हुन सक्ने हुनाले यो दिन तपाईंको लागि धेरै राम्रो हुने छैन। यसले तपाईंको सम्बन्ध कमजोर बनाउनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ। पुराना साथीहरू समर्थक र सहयोगी हुनेछन्। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - स्थापित र भविष्यको रुझानमा तपाईंलाई केही दिन सक्ने मान्छेसँग आबद्ध हुनुहोस्। केही कानुनी सल्लाह लिनको लागि वकीलसँग भेटघाट गर्ने राम्रो दिन। केही विशेष आश्चर्य गरेर तपाईंको जीवनसाथीले तपाईंलाई नराम्रो मुडबाट छुटकारा दिलाउनेछ।
काठमाडौँ, सरकारले सोमबारबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको…
झापा , इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु…